दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

पर्वत- सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । सोसाइटीले संकलन गरेको उक्त रकम हालै एनआरएनको उपाध्यक्षमा निर्वाचित भएका कुल आचार्यसहित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवासीय … Continue reading दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष